समाचार
वडा नं ६ स्थित रिउस बगरमा निर्मित १५ सैयाको अस्पतालको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रम
छा-याँ नेपालको रु. ६२०४००० तथा मुगुम कार्मरोङ गाउँपालिकाको रु. ११००००० गरि जम्मा रु. ७३०४००० संयुक्त लागानीमा वडा नं ६ स्थित रिउस बगरमा निर्मित १५ सैयाको अस्पतालको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रमका केहि झलक साथै UNISEF र छा-याँ नेपालबाट रु. १९५०००० बराबरको सामग्री हरु पनि हस्तान्तरण गरिएको थियो | (मिति २०७५-१२-२७ गते)