FAQs Complain Problems

समाचार

ग्यालरी

छा-याँ नेपालको रु. ६२०४००० तथा मुगुम कार्मरोङ गाउँपालिकाको रु. ११००००० गरि जम्मा रु. ७३०४००० संयुक्त लागानीमा वडा नं ६ स्थित रिउस बगरमा निर्मित १५ सैयाको अस्पतालको समुद्घाटन तथा हस्तान्तरण कार्यक्रमका केहि झलक साथै UNISEF र छा-याँ नेपालबाट रु. १९५०००० बराबरको सामग्री हरु पनि हस्तान्तरण गरिएको थियो | (मिति २०७५-१२-२७ गते)

मिति: 05/19/2019 - 16:58
मन्तब्य राख्नु हुँदै गा.पा अध्यक्ष छिरिंग क्याप्ने लामा , छा-याँ नेपालका प्रतिनिधी गा.पा अध्यक्षलाइ साँचो हस्तान्तरण गर्दै ,

मुगुम कार्मरोंग गाउँपालिका को दोश्रो गाउँ सभा २०७५ साल असार  २८ गते पुलु मा सम्पन्न भयको छ|  सभाले अध्यक्षले प्रस्तुत गर्नु भएको आ.व २०७५/७६ को बजेट, नीति तथा कार्यक्रम सर्वसम्मति ले पारित गरेको छ | 

बिस्तृत समाचार 

मिति: 07/17/2018 - 15:22

आर्थिक वर्ष २०७५/०७६ को असोज महिना भित्र निर्माण सकिने लक्ष्य राखिएको यो अस्पताल ले गाउँपालिका अन्तर्गत का १२ गाउँका करिब ५००० स्थानीयवासी  लाइ प्रत्यक्ष्य रुपमा सेवा दिने छ | 

मिति: 06/26/2018 - 12:41

गत हप्ता मुगुम कर्मरोंग गाउँ पालिकाको किम्री गाउँ मा भएको भिषण आगलागी बाट प्रभावित लाइ राहत वितरण गर्न पुग्नु भएका मुख्य मन्त्रि महेन्द्र बहादुर शाही, प्रतिनिधि सभा सदस्य गोपाल बहादुर बम र प्रदेश संसद दानसिंह परियार| (तस्विर : गंगा न्यौपाने ) 

पुरा समाचार 

मिति: 05/07/2018 - 14:19